कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा सरसफाइ सामाग्री हस्तान्त्रण

१४ मंसिर २०७९ १५:३०

डोटी । कैलाली बहुमुखी क्याम्पसमा तेस्रो बर्षमा अध्ययनरत बिधार्थीहरुले आमाको माया छात्रवासलाई सरसफाइ सामाग्री हस्तान्त्रण गरेका्र छन् । पचास जना विद्यार्थीहरु मिलेर आफ्नो खाजा खर्च कटौती गरि आमाको माया छात्रावास लाई उक्त सामाग्री हस्तान्तरण गरेको भावना ढुंगानाले बताइन। उनले सामाग्रीहरुसंगै खाजाका रुपमा चाउचाउ समेत उपलब्ध् गराएको बताइन् । धनगढी ५ तारानगर कैलाली स्थित जनजाति कल्याण […]