डोटीमा एक जना मृत फेला

पाँजलो न्युज
१८ पुष २०७९ ६:५२
डोटीमा एक जना मृत फेला

डोटी –डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *