एशियन लाईफ डोटी शाखाद्धारा मृत्यु दावीको चेक हस्तान्त्रण

२३ माघ २०७९ १०:०२

डोटी, एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखाले आईतवार मृत्यु दावीको चेक हस्तान्त्रण गरेको छ ।  स्व. अंश कठायतका वुबा   भक्त बहादुर कठायतलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको हो । दिपायल शाखाका प्रबन्धक नवराज पण्डितका  अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको  उनलाई रू ३ लाख ४४ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए । […]

1 2 121 122 123 149 150