जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी दिसिनपालाई

१७ फागुन २०७९ ०:०३

डोटी, तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधीे दिपायल सिलगढी नगरपालिकाले हात पारेको छ डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडमा संचालन भएको तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण ११ रजक, १० कास्य सहित दिपायल सिलगढी नगरपालिका प्रथम भएको हो । त्यस्तै ८ स्वर्ण, ९ रजक र ९ काश्य सहित जोरायल […]

1 2 119 120 121 152 153