डोटीमा सात दिने निशुल्क आरन ब्यवसायी तालिम शुरु

२० चैत २०७९ १:२०

डोटी । डोटीको सिलगढीमा सात दिने निशुल्क आरन ब्यवसाय तालिम सुरु भएको छ । सामाजिक बिकास कार्यालय डोटीको आयोजनामा संचालन भएको तालिमको एक कार्यक्रमका बिच आईतबार उद्घाटन गरिएको हो । स्थानीय ब्यवसायलाई प्रवद्र्धन गरि उद्यमशिल जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् । उनले भने सामाजिक […]

1 2 108 109 110 149 150