कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत

२० वैशाख २०८० ८:०१

कञ्चनपुरः कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ।

1 2 104 105 106 152 153