राष्ट्रिय

खानेपानीको मुहान जोगाउन जलाधार संरक्षणमा गाउँपालिका

११ पुष २०८२ ५:४१

डोटी– ०७९ सालको स्थाननीय तहको निर्वाचनमा उम्मेदवारहरुले ल्याएका घोषणापत्र आदर्श गाउँपालिका वडा नं ४ देहीमाण्डौका गोपाल विष्ट झलझली समझना गर्छन । पालिकाभित्र रहेको खानेपानी हाहाकारको समस्या समाधान गर्ने योजनालाइ सबै दलका उम्मेदवारहरुले प्रमुख प्राथमिकता साथ अघि सारेका थिए । त्यस अघिका निर्वाचनमा पनि नेताहरुका तीनै प्रतिवद्धता रहन्थे । ०७९ मा पनि घोषणापत्र दोहोरिएपछि उनले नेताहरुको उधारो […]

1 2 3 4