राष्ट्रिय

प्रधानन्यायधीश श्रेष्ठको डाेटीमा नागरिक अभिनन्दन गरिने

२६ चैत २०८० ७:५२

डोटी – सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाइ गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक कामकाजले डोटी आउन लागेका प्रधान न्यायधीस श्रेष्ठलाइ आउदो बैशाख २ गते नागरिक अभिनन्दन गरिने जनाइएको छ । दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिं खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायको नेतृत्वमा डोटेली नागरिकका तर्फबाट अभिनन्दन […]