राष्ट्रिय

स्कुल बसको लागि प्रस्ताव पेश गर्न चाहिन्छन यी आधार

२४ पुष २०८० ११:२४

 डोटी–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ। विकास केन्द्रले विद्यालयहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिशसहित यही पुस मसान्तभित्र स्रोत विकास केन्द्रमा आइपुग्ने गरी प्रस्ताव पेस गर्न भनेको हो। विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०८०/८१ […]