main news

सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर

११ साउन २०८१ ९:०९

कैलाली/  सुदूरपश्चिम प्रदेश सरकारले मौजुदात मन्त्रालयको संख्यालाई घटाएर सात मन्त्रालय कायम गरेको छ । मन्त्रीपरिषदको निर्णयअनुसार मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विहीबार मन्त्रालय घटाई मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गर्नुभएको हो । प्रदेश स्थापना कालदेखि नै सातवटा मन्त्रालय रहेको सुदूरपश्चिममा मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएपछि सरकारमा सहभागी एमाले, माओवादी, समाजवादी र नागरिक उन्मुक्ति […]

1 2 4 5 6 17 18