main news

जीप दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१ मंसिर २०८१ १५:१७

डाेटी– डोटी जिल्लाको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको सेतो बोलेरो जिपले सु.प.प्र. ०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक, डोटी […]