breaking

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु( प्रत्यक्ष प्रसारण)

२३ साउन २०८१ ५:५६

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु भएको छ । सभामा भीषण वर्षाले पुर्याएको क्षतिका बारेमा शून्य समयमा छलफल भइरहेको छ भने सभामुख भीमबहादुर भण्डारीले वर्षाका कारण बाढी तथा पहिरोमा पुगेको क्षतिबारे राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन गर्ने कार्यसूचिमा छ । https://www.youtube.com/watch?v=ltg9dJrvrIw

1 2 29 30 31 127 128