नेपाल कम्युनिस्ट पार्टी द्वारा बडीकेदारमा सुन्तला लगाइयो

गणेश मौनी
७ साउन २०८१ १५:३४
नेपाल कम्युनिस्ट पार्टी द्वारा बडीकेदारमा सुन्तला लगाइयो

( डोटी)नेपाल कम्युनिस्ट पार्टी डोटीले जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ३ बिठारामा सुन्तला लगाउने कार्य सम्पन्न गरेको छ ।

पार्टीलाई आत्मनिर्भर बनाउने योजना अनुरूप पार्टीले जमिन भाडामा लिइ ५ सय बोट सुन्तला लगाइएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य विमल सिले जनाएका छन् ।

सुन्तला रोप्ने कार्यमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *