breaking

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

३० साउन २०८१ १२:२६

दिपायल- डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोला निवासी उमा साउदकी १४ वर्षिया छोरी रुपा साउदको भिरबाट लडेर मृत्यु भएको हो । बुधवार दिउँसो घाँस काट्ने क्रममा घोडचिन्ने भिरबाट लडेर रुपाको मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको […]

1 2 28 29 30 127 128