breaking

बैतडीमा पहिरोले एक घर पुरियो

१० असोज २०८१ ८:२१

बैतडी- बैतडीमा पहिरोले एक घर पुरिएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। गए राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले रोकायाको घर पुरिएको उनले बताए। पहिलादेखि घर पहिरोको जोखिममा रहेको र वर्षा सुरु हुने बित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सारीसकेकाले मानविय तथा […]

1 2 27 28 29 132 133