डोटीमा एक जना मृत फेला परेका छन्।

पाँजलो समाचार
२८ साउन २०८१ ८:०४
डोटीमा एक जना मृत फेला परेका छन्।

डोटीः डोटीमा एक जना मृत फेला परेका छन्।

जिल्लाको जोरायल गाउँपालिका––२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *