breaking

कार्पेट पूरानो भन्दै क्वार्टर मै छिरेनन् सभामुख

४ माघ २०७९ १४:३६

डोटी । कार्पेट तथा रङरोगन पूरानो भएको भन्दै सुदूरपश्चिम प्रदेशसभाका सभामुख सरकारी निवास(क्वार्टर)मा बस्न मानेका छैनन । प्रदेशसभाले मंगलबार नेकपा माओवादी भीमबहादुर भण्डारीलाई सभामुख चयन गरेको थियो । सभामुख चयनपछि प्रदेशसभा नजिकै रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा अवस्थित क्वार्टर नियाल्न गएका सभामुख भण्डारी त्यहाँ नबसी फर्किएका हुन् । ‘कार्पेट तथा रङरोगन फेर्न भन्दै सभामुख क्वार्टरमा […]

1 2 113 114 115 127 128