breaking

डोटीमा खोला किनारमा भेटियो महिलाको शव, एक जना बेपत्ता

१७ असोज २०८३ १०:०४

दिपायल- डोटीमा धान चुट्न घरबाट हिँडेकी एक महिलाको शव खोला किनारमा फेला परेको छ। आदर्श गाउँपालिका–५ तलारा बस्ने करिब ३१ वर्षीया लक्ष्मी ओझाको शव सायल खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार लक्ष्मी ओझा र सोही ठाउँका करिब ४५ वर्षीय शेरबहादुर बोहरा धान चुट्नका लागि सोमैजी माडुतर्फ गएका थिए। तर, उनीहरू […]

1 2 … 134 135