भोलि सुदूरपश्चिममा सार्बजनिक बिदा

२५ पुष २०८० ११:५८

डोटी- सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । भुवा पर्वको अवसरमा प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । भोलि प्रदेशभरी सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

1 2 60 61 62 149 150