डाेटीमा  जैविक विविधता दिवस मनाईयाे

२ माघ २०८० १६:५२

डाेटी- जाेरायल गाउँपालिका वडा नं १ गैरागाउँका स्थानीय बासिन्दा रैथाने बानीनाली संरक्षणमा जुटेका छन् । बिगत १५ बर्षदेखि यस अभियानमा जुटेका स्थानीयले हालसम्म स्थानीय स्तरमा पाईने ७२ प्रकारका  रैथाने बाली संरक्षण गर्न सफल भएका छन् । मंगलबार दाेस्राे राष्ट्रिय कृषि जैविक विविधता दिवसकाे अवसरमा स्थानीयले रैथाने बालीनाली  तथा खाधान्नका परिकार प्रदशनीमा  राखेका थिए । जाेरायल […]

1 2 59 60 61 149 150