कैलालीको टीकापुरमा सेनाको ब्यारेक राखिँदै

१६ माघ २०८० ५:१६

टीकापुर- टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन। पुस अन्तिम साता टीकापुर आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई स्थानीयले स्मरण गराएपछि ब्यारेक राख्ने काम अघि बढेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २०७५ असार ३ गते पत्र लेखी जग्गा उपलब्ध […]

1 2 56 57 58 149 150