डोटीमा एक पुरुष मृत अवस्थामा फेला

४ चैत २०८० ५:३३

डोटी- डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। डोटीको आदर्श गाउँपालिका वडा नम्बर-५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ। सो सम्बन्धमा जिल्ला प्रहरी […]

1 2 46 47 48 149 150