उपेन्द्र यादव र राज्यमन्त्री कार्कीले छाडे सरकार

३१ वैशाख २०८१ ५:३०

उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन्। उनी विगत दुई महिनादेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा थिए। सेतोपाटीसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरूले सरकार छाडेको बताए। जसपा नेपालबाट संघीय सरकारमा यादव र वन तथा वातावरण राज्यमन्त्रीमा सांसद दीपक कार्की […]

1 2 39 40 41 149 150