खानेपानीको गोदाममा आगलागी, करोडौंको क्षती 

२६ जेठ २०८१ २:५६

(डोटी) – दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोड स्थित सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको छ । आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालय प्रमुख राम धामीले बताए । उनले करिब ८ करोड बराबरको खानेपानी पाइप नष्ट भएको जानकारी दिए […]

1 2 37 38 39 149 150