सुदूर पश्चिममा सरकार गठनका लागि नेपाली काँग्रेस र एमालेका नेताबीच छलफल

२० असार २०८१ १:११

धनगढी- नेपाली काँग्रेस र नेकपा एमालेका बीच सरकार सञ्चालनका लागि केन्द्रमा भएको सहमतीपछि सुदूरपश्चिममा पनि दुबै दलका संसदीय दलका नेताबीच मंगलवार राति महेन्द्रनगरमा छलफल भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच सुदूर पश्चिम प्रदेश सरकार सञ्चालनका विषयमा छलफल भएको हो । छलफलमा […]

1 2 35 36 37 149 150