दार्चुलामा आज बिहान भुकम्प

दार्चुलामा आज बिहान भुकम्प

पाँजलो समाचार
८ असार २०८१ २:०९
दार्चुलामा आज बिहान भुकम्प

डोटी- दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *