डोटीमा एक जना मृत फेला परेका छन्।
२८ साउन २०८१ ८:०४
डोटीः डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका––२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बुधबार विश्वासको मत लिँदै मुख्यमन्त्री शाह
काठमाडौं–कुवेत पुन: उडान गर्दै हिमालय एयरलाइन्स
कक्षा १० र १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सधैँ पछाडि
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु( प्रत्यक्ष प्रसारण)
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
Kamal Bahadur Shah of Congress submitted his claim for the Chief Ministership of Far West
डोटीमा भरुवा बन्दुक सहित दुई जना सिकारी पक्राउ
आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने
कार्यान्वयन भएन घोषित कार्यक्रम
अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !
पहिरोको डरले त्रिपालको बास
गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु





