धनगढीमा अनशनरत डा. केसी उपचारका लागि आफ्नै खर्चमा काठमाडौं जाने
५ असोज २०७९ ११:३१
कैलाली- चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जान तयार भएका छन्। आमरण अनसनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौं जान तयार भएका हुन्। उनी बुधबार ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं जाँदैछन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गर्ने तयारी छ। यसअघि उनले मंगलबार सरकारको खर्चमा […]
डोटीमा प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप हुने
पालिका स्तरिय मैत्रीपूर्ण पुरूष फुटबल प्रतियोगिता शुरु
बैतडीमा घर भत्किँदा च्यापिएर किशोरीको मृत्यु, २ घाइते
सेनेटरी प्याडले फेरिएको ममताको जीवन
प्रभावित महिला तथा बालबालिकाको साथमा बास नेपाल
डा. केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता
जोडिदै पर्यटकीय स्थल दुधेश्वर र कोटभैरव राजदरबार
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनमा तीव्रता
स्वतन्त्र उम्मेदवारीका लागि जनताको दवाब छ : कांग्रेस नेता बडु (भिडियो सहित)
डोटीमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै, घरघरमा दीपावली मनाउन आग्रह
डोटीमा पनि मनाइयो २०७९ संविधान दिवस





