डोटी ।मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा को निर्बाचनमा तीन शीर्ष नेतालाइ सकस भयको छ । तीन शीर्ष नेता मध्य सत्ता गठबन्धनका पुर्बमन्त्री प्रेम आले,स्वतन्त्र उमेद्वर उधोगबाणिज्य संघ का पुर्बअध्यक्ष नरेन्द्र खड्का र ने क पा एमालेको तर्फबाट गौरी ओलि प्रतिस्पर्धा मा रहेका छन । यी तीन उमेदवार आ-आफ्नो ठाउँमा बराबर प्रभाबसाली देखियको मानिन्छ । ९ ओटा स्थानीय तह रहेको डोटी मा काङ्ग्रेस ले ७ मा जितेको थियो भने एमले १ र माओबादी १ स्थानिय तहमा बिजय हातपारेको थिय । स्थानियतह लाई आधारमान्य हो भने । सत्ता गठबन्धन का प्रेम आले गैरी ओलि भन्दा बलिया मानिन्छ्न । गठबन्धन अनुसार काङ्ग्रेस ले आलेलाई मत हाल्छ्न भने उनी धेरै मतले बिजय हुनसक्छन । तर काङ्ग्रेस का नेता कर्याकर्ता संग नराम्रो सम्बन्ध भनेको नै आलेको हो । यश पाली को निर्बाचन मा काङ्ग्रेस ले का नेता कार्यकता को आडमा भने उधोगबाणिज्य संघ का पुर्ब अध्यक्ष नरेन्द्र खड्का पनि बलिया देखिन्छन ।
प्रतिक्रिया