कमप्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी मनोनित

१७ मंसिर २०७९ १४:०६

डोटी:कमप्यूटर एशोसीएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी मनोनित भएका छन । कमप्यूटर एशोसीएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन बाट जोशी अध्यक्षमा मनोनित भएका छन् । जिल्ला सदरकुकाम शिलगढीमा आज कमप्यूटर एशोसीएसन डोटी शाखाले आफ्नो चौथो सधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा क्यानका केन्द्रिय सचिब हर्क सेटी […]