महाकाली पुलः बजेट सकियो, पुल आयोजनाको फाइल अर्थ मन्त्रालयबाटै हरायो

३ फागुन २०७९ ७:१६

डोटी– महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माण गर्न २०७४ भदौमा शिलान्यास भयो। आठ सय मिटर पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको छ। त्यस्तै सात दशमलव ८ किलोमिटर सडक निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तर गड्डाचौकी भन्सार कार्यालय क्षेत्रमा सडक निर्माणको काम भने अलपत्र छ। सडकमा भन्सार कार्यालयको भवन पर्ने […]

1 2 118 119 120 149 150