दिपायलमा बैंक र वित्तीय संस्थाले चर्को ब्याज असुलिगर्यो भन्दै विरोध र्याली प्रदर्शन

१० फागुन २०७९ ६:१५

दिपायल –डोटीमा फागुन १० गतेबाट उद्योगवाणिज्य संग ले विरोध र्याली प्रदर्शन गरेको छ ।दिपायल पिपल्ला बजारमा उद्योगबाणिज्य संग को सचिवालय देखि बेडखोले सम्म सान्ती पूर्ण प्याली र्याली प्रदर्शन गरेको हो । बैंक र वित्तीय समस्या चर्को ब्याज असुली लागि सम्पूर्ण व्यापारी र्याली प्रदर्शन उत्रिएका हुन । अझै बैंक र वित्तीय समस्या समाधान नहुनजेल सम्मशान्तिपूर्ण र्याली […]

1 2 117 118 119 149 150