समन्वयात्मक बैठक सम्पन्न

२७ चैत २०७९ ३:३१

डोटी । जिल्लाका स्थानीयतहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक बिकास शाखा संगको समन्वयात्मक बैठक आईतबार दिपायलमा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय डोटीले आर्थिक बर्ष २०७९।०८० का लागि स्वीकृत बार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गर्न स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक बिकास शाखा संगको समन्वयात्मक बैठकको आयोजना […]