प्रदेश

४ जना प्रजातन्त्र सेनानी सम्मानित

१७ जेठ २०८२ २:४७

डाेटी – प्रजातन्त्र सेनानी संघ  डाेटीले बिहीवार चार जनालाई सम्मानित गरेकाे छ । सम्मानित हुनेमा  के. आई.सिंह सलेनाका सकराम खड्का, पुर्विचाैकी गापाका पुर्ण व. खडका , के.आई.सिंह वायलका धर्म सिं खडका, सायलका जंग बहादुर गिरी रहेका छन । २००७ सालदेखि ०४६ सालसम्म भएका विभिन्न राजनैतिक आन्दाेलनमा सक्रियपुर्वक सहभागी भई हाल ७५ बर्ष उमेर नाघेका सेनानीहरूलाई संघले सम्मान […]