प्रदेश

वायलमा आजवाट राष्ट्रिय परिचयपत्र शिविर सुरू

५ भदौ २०८२ ३:२४

डाेटी । के.आई.सिंह गाउँपालिकामा राष्ट्रिय परिचय पत्र शिविर आजवाट(बिहिवार) सुरू भएकाे छ । तीन दिनसम्म जिल्ला प्रशासन कार्यालय डोटीसँगको सहकार्यमा राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन हुन लागेको हो । के.आई.सिंह गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार विहानैवाट राष्ट्रिय परिचय बनाउने तथा सच्याउने सेवाग्राहीहरू वायलमा लामवद्व भएर सेवा लिन सुरू भईसकेकाेे छ । आज भदौ ५ […]

1 2 4 5