अर्थ-वाणिज्य

विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन?

२ असोज २०७९ ३:१२

असोज २ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनहरूलाई भने ‘ह्वाइट लिस्ट’ मा राखिसकेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका […]