breaking

बुधबार विश्वासको मत लिँदै मुख्यमन्त्री शाह

२८ साउन २०८१ ७:५६

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। २६ गते एमाले–काँग्रेस–नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नियूक्त भएका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद […]

1 2 … 36 37 38 … 135 136