breaking

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

३० साउन २०८१ ५:४२

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे […]

1 2 33 34 35 132 133