breaking

पहिरोमा परेर एक महिलाको मृत्यु

२२ भदौ २०८१ ११:२२

दिपायल- डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्। जिल्लाको आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको  मृत्यु भएको छ। सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन्। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका–६ सौकल्लामा माइति घर जाँदै थिइन्। उनिहरु आदर्श गाउँपालिका–३ कै उन्ने ओडार […]

1 2 24 25 26 127 128