तस्बिरमा हेर्नुहोस् जामले अस्तव्यस्त काठमाडौँ

रातोपाटि
१६ भदौ २०८१ १०:०२
तस्बिरमा हेर्नुहोस् जामले अस्तव्यस्त काठमाडौँ

काठमाडौँ- काठमाडौँको प्रमुख स्थान सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समूहले मार्च पास र वर्षाका कारणले जाम बढेको हो ।

सहकारी पीडितले सिंहदरबार घेराउको आह्वान गरेर रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला हुँदा उक्त क्षेत्रको ट्राफिक अन्य क्षेत्रमा डाइभर्ट गर्दा जाम बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *