breaking

डोटीको राजपुर बजार अनुगमन, १२ जना व्यापारीलाई कारबाही

१० असोज २०८१ ८:४४

असोज १० डोटी – डोटीको राजपुर बजारमा अनुगमनका अनुगमन गरिएको छ । अनुगमनको क्रममा १२ जना व्यापारीहरुलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर बजारमा गरेको बजार अनुगमनका क्रममा नियम कानुनको परिपालना नगरेका १२ जना व्यापारीहरूलाई कारबाही गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए […]