breaking

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

७ पुष २०८१ ४:५७

दिपायल- अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा […]

1 2 21 22 23 132 133