breaking

बझाङमा एकैदिन दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु 

१९ पुष २०८१ ३:४३

दिपायल– पहाडी जिल्लाहरूमा जीप यातायातको सहज साधन मानिए पनि दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।  बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टाको कोटदेवलमा भएको जीप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। मृत्यु […]

1 2 16 17 18 127 128