breaking

नवनियुक्त शिक्षामन्त्री पन्तलाई पूर्वमन्त्री तामाङले दिए ११ बुँदे सुझाव

१२ वैशाख २०८२ ५:०७

डोटी- पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई शिक्षा क्षेत्रमा सुधारका लागि ११ बुँदे सुझाव दिएका छन्। बिहीबार पदभार ग्रहण गरेका पन्तलाई जिम्मेवारी पटक पटक नआउने भएको भन्दै तामाङले आएको बेलामा गरेर देखाउन सुझाव दिएका हुन्। पन्त कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ भएको उल्लेख […]

1 2 13 14 15 132 133