डोटी घर भएका विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त, आज सपथ

५ भदौ २०८० ६:३७

डोटी- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको हिजोको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । ’राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा […]