हरिहर माविमा एक दिने अभिमुखिकरण कार्यक्रम

१३ भदौ २०८० १२:२८

डोटी – डोटी जिल्लाको शिखर नगरपालिकामा रहेको हरिहर माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । शिखर नगरपालिका ६ तल्कोटमा रहेको हरिहर माविमा बालबालिकाहरूमा खोपको उपयोग वृद्धिको लागि विद्यार्थीहरूको भुमिका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको हो । युनिसेफको आर्थिक सहयोगमा (बास नेपाल ) बागेश्वरी असल शासन क्लब को आयोजनामा सामुदायिक संलग्नता र […]

1 2 87 88 89 152 153