ट्राफिक नियम र आत्महत्या सम्बन्धी जानकारी

२४ भदौ २०८० १४:०४

डोटी, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय बिपीनगर र प्रहरी चौकी खड्यौलीले बिद्यार्थिहरुलाई ट्राफिक नियम र आत्महत्या सम्बन्धी जानकारी गराएको छ । आशा बढाऔँ आत्म हत्या रोकौँ भन्ने मूल नाराका साथ आइतबार डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने बर्छैन माध्यामीक विद्यालयमा अध्ययनरत बिद्यार्थिहरुलाई विभिन्न विषयमा जानकारी गराइएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज […]

1 2 83 84 85 152 153