भूकम्पबारे रिपोर्टिङ गर्दा पीडितको भावना, संवेदनशीलता र पत्रकार आचारसंहिता ख्याल गर्न महासंघको आग्रह

१८ कार्तिक २०८० ८:३०

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरूबारे समाचार सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता, पीडितको भावनाको सम्मान गर्दै पत्रकार आचार संहिताको पालना गर्न आग्रह गरेको छ । शनिवार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै विपद्को बेला रिपोर्टिङ गर्दा संवेदनशील हुन आग्रह गरेका हुन् । महासचिव पुरीले विज्ञप्तिमा भनेका […]

1 2 70 71 72 152 153