बझाङको एक स्वास्थ्य चौकीका प्रमुख मल्ल सेती नदिमा मृत
१८ पुष २०८० ४:२०
बझाङ- बझाङको झोता स्वास्थ्य चौकीका प्रमुख मृत अवस्थामा फेला परेका छन्। केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा रायल घर भएका ४३ वर्षीय महेन्द्र बहादुर मल्ल मंगलवार साँझ मृत फेला परेका हुन्। सेति नदीको बिच भाग पानीमा घोप्टे अवस्थामा मृत फेला परेका थिए । घटना बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाईको छ।
कैलालीमा हेल्मेट भित्र लुकाई राखेको लागूऔषध फेला, एक जना पक्राउ
गाउँमै पुगेर मन्त्री देउबाले गरे सेती ६ परियाेजना जाने सडक निर्माणका लागि सम्झाैता
बझाङमा एक गर्भवति महिलाको रक्तश्रावका कारण मृत्यु
डोटीमा जीपबाट खसेर एक जना प्रहरी घाईते
अछाममा जुवा खेलिरहेको अबस्थामा ६ जना पक्राउ
चालिस हजार गाँजाको बिरुवा नष्ट
सुदूरपश्चिमकै नमुना विद्यालय बनाउँछु– वडाध्यक्ष बोगटी
मन्त्री देउबाले गरे केदारेश्वर माबिको भवन उद्घाटन
वन्यजन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया
डोटीमा युवक मृत्य प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान
बास डोटी शाखा द्वारा प्रहरी प्रशासनको ध्यानाकर्षण
सुजङ्गले बनलेकमा निशुल्क स्वास्थ्य शिविर गर्ने





