कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

२१ भदौ २०८१ ६:४०

काठमाडौं । रेडियो प्रशार सेवा विकास समिति (रेडियो नेपाल)को कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँले करिब २३ वर्षसम्म रेडियो नेपालमा कार्यरत रही स्वछीक अवकाश लिनुभएको थियो । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका लामाले २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको रुपमा सेवा […]

1 2 28 29 30 149 150